मधेस आन्दोलनमा योगदान नै नगरेका महन्थ ठाकुर र अस्वभाविक चुरिफुरी

राम कुमार शर्मा नेपालको सम- सामयिक राजनीतिमा देखा परेको समस्या र उक्त समस्या सृजना गर्ने पात्र र प्रवृत्ति संग जोडेर मैले मा. महन्त ठाकुरको भूमिका बारे थोरै के चर्चा गरेको थिए, मानौ तीनका क्याम्पमा १० रेक्टरको भुकम्प गएको महसुस गरे, वहाँका नजिक मानिएका केही थान झाजीहरु मानौ मेरो बिचारले महन्तजीको राजनीति नै धरापमा पर्ने र … Continue reading मधेस आन्दोलनमा योगदान नै नगरेका महन्थ ठाकुर र अस्वभाविक चुरिफुरी